Aamsanchar

अपराध

सुनसरी । इटहरी उपमहानगरपालिका –२ बसन्त टोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका –१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका –९ घर भएका २७ वर्षीय कर्मराज परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ […]

बिहिवार, भदौ १४, २०८०

झापा । झापाको शिपसताक्षी नगरपालिका स्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्जार्च युवराज कटुवालमाथि घरेलु  धारिलो हतियार प्रहार भएको छ । आज साँझ ७ बजे शिवसताक्षी–९ स्थित झरना खोला नजिकै धारिलो हतियार प्रहार भएको हो । […]

बिहिवार, भदौ ७, २०८०

दाङ । प्रहरीमा जागिर लगाई दिने बहानामा ठगी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ठगी कार्यमा संलग्न रहेको आरोपमा तानसेन नगरपालिका ८ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका ५ गुर्जुधारामा बस्तै आएका […]

बिहिवार, भदौ ७, २०८०

विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ । शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक […]

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं  ।  काठमाडौं महानगरपालिका –१४ बल्खु बस्ने प्रज्ज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७२ […]

बिहिवार, साउन ३२, २०८०

झापा । झापाको झापा गाउँपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो प्रहरी चौकी टाघनडुव्बाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका दमक नगरपालिका–३ का २२ बर्षीय जीवन सार्कीको […]

बुधवार, साउन ३१, २०८०

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार […]

सोमवार, साउन २९, २०८०

विराटनगर । विभिन्न सामाजिक सञ्जालका ग्रुप र पेजको प्रयोग गरेर एकै बर्षमा १ अर्ब ९ करोड बढि रकम असुली गर्ने सात जनाको गिरोह पक्राउ परेको छ । उनीहरुले फेसबुक पेज र ह्वाट्सएपमार्फत सम्पर्क गरी सर्वसाधारण […]

बिहिवार, असार २८, २०८०