Aamsanchar

अपराध

दाङ । दाङमा एक व्यक्तिले खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेका छन्। आज शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर– ११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँका तीनजनामाथि छुट्टाछुट्टै ठाउँमा खुकुरी […]

शनिवार, असोज ६, २०८०

झापा । इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको छानबिन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, […]

शुक्रवार, असोज ५, २०८०

मोरङ । मोरङको बिराटनगर महानगरपालिका वडा नं।१७ मटेरुवाबाट लागुऔषध ब्राउन सगुर सहित दुई  जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का […]

मङ्गलवार, असोज २, २०८०

चितवन । सशस्त्र प्रहरीले ९ क्विन्टल १९ किलो अवैध लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ। चितवनबाट लोड गरेर प्रहरीको विभिन्न चौकी, पोष्ट कटाएर ल्याएको गाँजालाई १४ नम्बर सशस्त्र प्रहरी गण हेटौंडाले नियन्त्रणमा लिएको हो। हालसम्म मकवानपुरमा […]

आइतवार, भदौ ३१, २०८०

वैदेशिक रोजगारीको प्रलोभन देखाएर मोटो रकम ठगी गर्ने व्यक्ति तथा म्यानपावर कम्पनी कारवाहीमा परेका छन् । वैदेशिक रोजगारी विभागले शुक्रबार उनीहरुमाथि कारवाही गरेको जानकारी गराएको हो । विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार खिमप्रसाद गुरुङ नाम […]

शुक्रवार, भदौ २९, २०८०

झापा । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । हिजो दिनको ४ बजे ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज […]

मङ्गलवार, भदौ २६, २०८०

झापा । झापाको भद्रपुर नगरपालिका९८ विमानस्थल छेउबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना र काँकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, जिल्ला प्रहरी […]

बुधवार, भदौ २०, २०८०