Aamsanchar

अपराध

दाङ ।  जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ईश्वर थापाको नेतृत्वमा खटिएको टोलीले घोराही उप–महानगरपालिका–१३ सिर्जनशील टोलस्थित कुलबहादुर बस्नेतको घरमा कोठा भाडामा बस्ने तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पुस २४ गते साँझ करिब […]

बिहिवार, पौष २५, २०८१

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा प्रहरीले विशेष सूचनाका आधारमा १२० किलोग्राम गाँजा र पाँचवटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ। पुस २४ गते बिहान करिब ४ः१५ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले […]

बिहिवार, पौष २५, २०८१

काठमाडौँ – सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिए । पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत फेला परेका हुन् । मृतकहरूको घाँटीमा डाम देखेपछि प्रहरीले […]

बिहिवार, पौष २५, २०८१

सल्यान । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दुई बालिकाको मृत्यु प्रकरणमा आमालाई नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान अघि बढाइएको छ। बुधबार बिहान घरभित्र ६ महिने र ३ वर्षकी दिदीबहिनी मृत अवस्थामा फेला परेका थिए। घटना सार्वजनिक भएलगत्तै […]

बुधवार, पौष २४, २०८१

झापा– भारतको पानीट्याङ्कीबाट ब्राउन सुगर ल्याउँदै गर्दा दुई जना व्यक्ति काँकरभिट्टास्थित पुरानो मेची पुलबाट पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४, रवि निवासी ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ […]

बुधवार, पौष २४, २०८१

विराटनगर। मोरङ, सुनसरी, र उदयपुरबाट प्रहरीले लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । पुस १६ गते दिउँसो २ः३० बजे उदयपुरको कटारी नगरपालिका–४ मा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीको टोलीले […]

बुधवार, पौष १७, २०८१

इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ। स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको […]

मङ्गलवार, पौष १६, २०८१

बिर्तामोड । झापा जिल्लाको अर्जुनधारा नगरपालिका मा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा ८ किलो मासुसहित एकजना पक्राउ परेका छन् भने घटनामा संलग्न भनिएका घरधनी फरार भएका छन्। मंसिर १२ गते साँझ करिब ८ः३० बजे अर्जुनधारा-५, […]

बिहिवार, मंसिर १३, २०८१