
झापा । किर्ते गरी नक्कली जग्गा धनीपूर्जा बनाएर रकम ठगी गरेको आरोप लागेका दुईजना वृद्धहरू मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने वर्ष अन्दाजी ७३ का ज्ञानबहादुर […]
दाङ । आफ्नो श्रीमानलाई बन्चरो प्रहार गरेर हत्या गरेको आरोपमा दाङ बङ्गलाचुली गाउपालिका वडा नम्बर १ सिउजाडाँडा टोल बस्ने बर्ष ५७ की केशरादेबी दमाईलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे वर्ष ६४ […]
मोरङ। मोरङको ग्रामथान गाँउपालिका–२ झोराहाट मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फुटाई नगद चोरी तथा डाका गर्ने चार जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका–५ मोरङका ४० […]
झापा । दुईजनाको साथमा रहेको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका छन् । बिहीवार (चैत ३०) गते विर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएकी बिष्णुमाया सापकोटा (सुवेदी) र अनिल […]
झापाको मेचीनगर नगरपालिका –१३ धाइजन चौक मा लागूऔषध ओसारपसार तथा बिक्री गरेको अभियोगमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । चारआली प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २० वर्षीया अनुजा राजवंशी ब्राउनसुगर सहित […]
काठमाण्डौ । महिलाको नाममा फेसबुक खाता बनाई ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ का २६ वर्षका विश्व शर्मालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो […]