
दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ बैंक रोड बस्ने सिमा श्रेष्ठको घरबाट साढे ३१ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना चोरी भएको छ । ३१.५ तोला सुनका विभिन्न गहना चोरी भएको हो । उक्त घरमा कोही […]
काठमाडौँ-ललितपुरको गोदावरी नगरपालिका–११ स्थित चापागाउँबाट बुद्धको मूर्ति चोरी भएको छ । चापागाँउस्थित बुद्ध स्तुपामा रहेको विभिन्न वर्ण र आकृतिमा कुँदेर बनाएको करिब ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको स्थानियहरुले बताएका छन् । चोरीको […]
काठमाडौँ-अफ्रिकन महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले अफ्रिकन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगाण्डा घर भएकी नतासा भनेर चिनिने इमाकुलेट नाबासुम्बा छन् । परिवर्तित नाम बबरमहल–२६ लाई नेपालमा राम्रो काम पाइन्छ भनेर […]
बागलुङ – बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । […]
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र […]
झापा- धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ। बस्नेतको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ। बस्नेतको हत्या बिहीबार राति भएको हुनसक्ने प्रहरीको अनुमान छ। महालक्ष्मी नगरपालिका–५ स्थित ज्यामिरेमा रहेको […]
दैलेख – दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिकाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । नौमुले गाउँपालिका–४ बाङ्गेबजार र वडा नम्बर १ नौमुले बजारबाट उनीहरू पक्राउ परेका […]