Aamsanchar

अपराध

काठमाडौं। होटलमा काम लगाइदिने बहानामा भारत पुर्‍याएर शृंखलाबद्ध रूपमा मिर्गौला झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मानव अङ्ग व्यापारको यो संगठित र अन्तरदेशीय अपराध घटनामा काभ्रेपलाञ्चोक र नुवाकोटका तीन जना व्यक्ति संलग्न रहेको प्रारम्भिक अनुसन्धानले […]

बिहिवार, साउन २२, २०८२

झापा। झापा गाउँपालिका–१ लसुनामा ६० वर्षीय जतन सोरेन मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरेर छिमेकी महादेव टुडुको घर नजिकको गल्लीमा हल्ला गर्दै हिँडेका उनलाई स्थानीयले आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका […]

बुधवार, साउन २१, २०८२

विराटनगर। कोशी प्रदेशका तीन प्रमुख जिल्ला — मोरङ, सुनसरी र झापा — मा विद्युत ट्रान्सफर्मर चोरीका घटनाहरूले सतहमै जनगुनासो ल्याएको छ । सन् २०८१ माघ १५ गतेदेखि सुरु भएका चोरीका घटनाहरू हालसम्म २२ स्थानमा दोहोरिएका […]

मङ्गलवार, साउन २०, २०८२

  बिर्तामोड ।  झापा जिल्लाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा टेम्पु स्ट्यान्डबाट ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान प्रहरी टोलीले शंका लागी जाँच गर्ने […]

शुक्रवार, साउन १६, २०८२

सुर्खेत। आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो । दानसिंहले काठ […]

आइतवार, साउन ११, २०८२

झापा। झापामा भारतीय नागरिकहरू लागुऔषध कारोबारमा संलग्न भई सक्रिय हुन थालेको पृष्ठभूमिमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ। साउन १० गते दिउँसो भद्रपुर नगरपालिका–५ मा विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी […]

आइतवार, साउन ११, २०८२

झापा । झापाको मेचिनगर नगरपालिकामा लागुऔषध नियन्त्रण तथा सम्भावित अपराध रोकथामका लागि डग स्न्यापिङ अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा लागुऔषध सेवन र कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय, धरानस्थित […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं। विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गर्ने एक पक्राउ परेका छन् । सो अभियोगमा काठमाडौं महानगरपालिका–१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ […]

शुक्रवार, साउन २, २०८२

इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ निवासी २३ वर्षीय प्रकाश चापागाईंको छुरा प्रहारबाट मृत्यु भएको छ भने उनका दाजु ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन्। घटनामा संलग्न अभियुक्त सुर्योदय नगरपालिका–१ का ३३ वर्षीय किरण […]

शुक्रवार, साउन २, २०८२

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६, महरम चोक सोमबार बिहान एक भयावह घटनाले स्तब्ध भयो। साढे २ बजेतिर १८ वर्षीया अरसी खातुनमाथि गोली प्रहार भयो, जसले उनको ज्यान लियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनाको सुई भिनाजु […]

सोमवार, असार ३०, २०८२