Aamsanchar

फोटो क्याप्सन

लोसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ । भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने […]

शुक्रवार, पौष ११, २०७६

धुलावारी । मेचीनगरमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सव आज उद्घाटन हुँदैछ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष ऋषीराज तिम्सिनाले जानकारी दिएका छन् । उद्घाटन […]

बुधवार, पौष ९, २०७६

झापाका दुई नगरपालिकाको संगम स्थल लक्ष्मीपुरका युवाहरुले सुरु गरेको संस्था झापा युवा सरोकार समाजको पहलमा  मंगलबार लक्ष्मीपुरमा उदघाटन गरिएको युवा सुचना केन्द्रमा समाजमा आवद्ध युवाहरु, अर्जुनधारा–८ का वडा अध्यक्ष ध्यानबहादुर भारती र कनकाई ८का वडा […]

मङ्गलवार, पौष ८, २०७६

प्रदेश नं १ को राजधानी बिराटनगर महानगरपालिका–१८ भेडियारीमा बाटोमै आगो ताप्दै एक वृद्ध । तराईमा केही दिन देखि बढेको चिसोका कारण मोरङका विभिन्न ठाउँमा आगो तापेर जाडो छल्नेको संख्या धेरै पाईन्छ । 

सोमवार, पौष ७, २०७६

प्रदेश १ को राजधानी बिराटनगरमा सम्पन्न नेपाल फोटोपत्रकार महासंघको प्रथम अधिवेशन उद्घाटन समारोहमा धारणा राख्दै मुख्यमन्त्री शेरधन राई । फोटो: विनोद पाण्डे/आसंचार

शनिवार, पौष ५, २०७६

झापाको अर्जुनधारा नगरपालिकामा रहेको पर्यटकिय स्थल सालबारी जंगलमा स्थापना गरिएको व्ययाम सामाग्री । सहर बजारमा विहान सडक क्षेत्रमा प्रदुषण र सवारीका कारण हुनसक्ने दुर्घटनाबाट जोगाउन सालबाडी सिमसार क्षेत्रमा यस्तो सार्वजनिक व्ययाम स्थल निर्माण गरिएको बताईएको […]

शनिवार, मंसिर २८, २०७६

शुक्रवार, मंसिर २०, २०७६

लोकप्रिय साँगीतिक कार्यक्रम भ्वाईस अफ नेपाल उत्कृष्ट चारमा पर्न सफल झापा अर्जुनधाराका विकास लिम्बु र बिर्तामोडका राम लिम्बु चन्द्रगडी विमान स्थलमा आत्मियताको भाव प्रकट गर्दै । भ्वाईस अफ नेपालले उनिहरुलाई गृह नगर परिक्रमा गराउने कार्यक्रम […]

बुधवार, मंसिर १८, २०७६