
Category: 'फोटो क्याप्सन'

जनावरलाई लुगा
मोरङको विराटनगर महानगरपालिका स्थित बुद्धनगरमा लुगा ओढेका घर पालुवा पशुहरु । केही दिन देखि बढेको जाडो, सितलहरका कारण तराईका जिल्लावासीहरु प्रभावित बनेका छन् । मानिसहरुले मात्र हैन जनावहरु पनि उत्तिकै कठाङ्ग्रिएर बाच्नु परेको छ ।
झापाको मदरगाछमा फूलेको तोरी
तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको बिउ दुई दलीय […]
विर्तामोडमा भाक्का दिवस, सयौं संस्था, हजारौं व्यक्तिको उपस्थिती (फोटो फिचर)
विर्तामोड । झापाको विर्तामोडमा चौंथो भाक्का दिवस भव्य रुपमा आयोजना भई रहेको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाईएको हो । विर्तामोडको सिटीसेन्टरमा कोच लोक […]
शिकार गर्न सकस
फोटो : वाङ चेङ श्रोत: एवियन संरक्षण र शिक्षा नेटवर्क
लाखें मच्चिदा
विर्तामोडमा आयोजित एक साँस्कृतिक कार्यक्रममा लाखें चान्दै । बुधबार निमार्णधिन झापा नाटक घरमा आयोजित साँस्कृतिक कार्यक्रममा विभिन्न जातजातीका साँस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो ।
झापामा रमेश प्रसाई अभिनन्दित
झापाको विर्तामोडमा बुधबार क्षितिज नाटय समूहको अगुवाईमा झापाका तिन दर्जन भन्दा धेरै सामाजिक संस्थाहरुको ऐकिवद्धतामा नेपालका चर्चित वक्ता रमेश प्रसाईलाई अभिनन्दन गरिदै । प्रसाईलाई कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य जसमाया गजमेर, समूहका केन्द्रिय अध्यक्ष माधव […]
सूर्योदयमा जुन झुल्किदा
जुन र बिजुलीको उज्यालोमा इलाम सुर्योदय नगरपालिका र भारत दार्जिलिङका केही भूभागहरु ।
भर्खरै झापाको चारपानेमा सवारी दुर्घटना, दुईजना शक्त घाईते, एक चिन्ताजनक अवस्थामा, एक जना फरार
भर्खरै झापाको विर्तामोड–२ चारपानेमा सवारी दुर्घटना भएको छ । मारुती भेन र मोटर साईकल एक आपसमा ठक्कर खाँदा तिन जना गम्भिर घाईते बनेका छन्। एकजना घाइृते अबस्थामै भागेको प्रत्यक्षदर्सीले बताएका छन् । घटना स्थलमा रहेका […]
ढुङ्गाको कापबाट यस्तो निस्कने गर्छ
झापाको सताक्षी खोलामा रहेको ढुङ्गाबाट निस्किएको अनौठो पदार्थ । यस ठाउँमा सदाबहार गन्धक पानी निस्कने गर्छ ।