इलामको नेपालटारमा दुर्घटना ग्रस्त मोटरसाइल । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचि राजमार्ग अन्तरगत नेपालटारमा रहेको गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान द्वय सुनसरी महेन्द्रनगरका र्इन्द्र बस्नेत र […]
झापाको कमल गाउँपालिका घेराउमा उपस्थित भएका नागरिकहरु । गाउँपालिकाका विभिन्न वडा र स्थानमा विगत ३ बर्ष देखि सडक निर्माण गर्न ठेक्का लागेको भए पनि हाल सम्म कुनै काम भएको भन्दै तत्काल निर्माणकार्य अघी बढाउन सम्वन्धित […]
सञ्जिवनी बचत तथा ऋण सहकारीले बुधबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा रक्तदान गर्दै नियमित रक्तदाता झापा अर्जुनधारा ५ का ओमप्रकास लुईटेल । रक्तदानलाई महादानको परिभाषा गरिएको छ, विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा हरेक ३ महिनामा […]
रिपोर्टस क्लब नेपाल बिर्तामोड शाखामा आयोजित एक कार्यक्रममा चुनाव अघि गरेको घोषणा (बाचा) कती पुरा गर्नु भयो भन्ने प्रश्नमा जवाफ दिदै दमक नगरपालिकाका मेयर रोमनाथ ओली । ओलीले आफुले चुनाव अघि गरेको बाचा मध्ये ९० […]
बिर्तामोडमा सम्पन्न भएको संगीतको सूत्रले जोड्ने बृहत कार्यक्रम, सप्तरंगमा गित प्रस्तुत गर्दै चर्चित गायिका मेलीना राई ।
पूर्वको एक शुन्दर रमणिय स्थान भेडेटार । भेडेटार नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामाको शिमा क्षेत्रमा पर्ने एक पर्यटकीय बजार हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। […]
बिर्तामोड छठपूजा सेवा समितिले हरेक बर्ष झापाको कनकाई नगरपालिका वडा नं. ८ बिरिङ खोलमा आयोजना गर्दे आएको छठपूजा समारोह यस बर्ष पनि भव्य रुपमा सम्पन्न गरेको छ । छठ पूजाका लागि विरीङ नदी किनारमा चार […]
युनाईटेड इमिरेट अरवमा हुन गहिरहेको वल्डच्याम्पेनसिप शारिरिक सुगठन खेलमा नेपालको तर्फवाट ६० किलो वजन तर्फको खेलाडी प्रतिनिधी बनेर जान लागेका झापा विर्तामोड निवासी राम दाहाललाई शनिबार बिर्तामोड उद्योग बाणिज्य संघमा विधाई गरिदै । दाहाल गतबर्ष […]
जागरिलाको भागमा माछा भात, अल्छेको भाग निस्तो भन्ने भनाई छ । झापा बाह्रदशी गाउँपालिका वडा नं. ६ कुमाल बस्ती नजिक खोल्सामा माछा मार्दै एक जेष्ठ महिला । तराईका जिल्लामा असोज, कात्तिक महिनामा पानी सुक्न थालेकाले […]
झापा बाह्रदशी गाउँपालिका वडा नं.६ कुमाल गाउँका वीरबल पंडीत खुत्रुके बनाउदै । बाह्रै महिना विभिन्न आकारका माटोको भाडाँ बनाउने काम गदै आएका पंडीतको परिवार यही पेशाको भरमा चलेको छ ।