
पूर्वको एक शुन्दर रमणिय स्थान भेडेटार । भेडेटार नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामाको शिमा क्षेत्रमा पर्ने एक पर्यटकीय बजार हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। […]
बिर्तामोड छठपूजा सेवा समितिले हरेक बर्ष झापाको कनकाई नगरपालिका वडा नं. ८ बिरिङ खोलमा आयोजना गर्दे आएको छठपूजा समारोह यस बर्ष पनि भव्य रुपमा सम्पन्न गरेको छ । छठ पूजाका लागि विरीङ नदी किनारमा चार […]
युनाईटेड इमिरेट अरवमा हुन गहिरहेको वल्डच्याम्पेनसिप शारिरिक सुगठन खेलमा नेपालको तर्फवाट ६० किलो वजन तर्फको खेलाडी प्रतिनिधी बनेर जान लागेका झापा विर्तामोड निवासी राम दाहाललाई शनिबार बिर्तामोड उद्योग बाणिज्य संघमा विधाई गरिदै । दाहाल गतबर्ष […]
जागरिलाको भागमा माछा भात, अल्छेको भाग निस्तो भन्ने भनाई छ । झापा बाह्रदशी गाउँपालिका वडा नं. ६ कुमाल बस्ती नजिक खोल्सामा माछा मार्दै एक जेष्ठ महिला । तराईका जिल्लामा असोज, कात्तिक महिनामा पानी सुक्न थालेकाले […]
झापा बाह्रदशी गाउँपालिका वडा नं.६ कुमाल गाउँका वीरबल पंडीत खुत्रुके बनाउदै । बाह्रै महिना विभिन्न आकारका माटोको भाडाँ बनाउने काम गदै आएका पंडीतको परिवार यही पेशाको भरमा चलेको छ ।
विगतका बर्षहरुमा भारतिय फूलको भरपर्नु पर्ने बिर्तामोडमा यस बर्ष स्थानिय उत्पादन फूलले बजार ओगटेको छ ।
झापाको एक निजी क्षेत्रबाट संचालित पार्कमा राखिएको डाईनोसरको प्रतिमा । पर्यटकलाई आर्कशण पार्न आजभोली पार्क हरुमा यस्ता प्लास्टिक, सिमेन्ट, रवरबाट बनाईएका विभिन्न जनावरको नमुना देख्न सकिन्छ । फोटो : आमसंचार
अन्तुडाँडाबाट देखिएको सूर्यसूर्योदय । सूर्योदय र सुर्यास्तको राम्रो दृष्य देखिने ठाउँका लागि देशकै एक गन्तव्यका रूपमा परिचित श्रीअन्तु धेरै पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । तराईभन्दा नजिकै र सडकको सहजताका कारण श्रीअन्तुमा धेरै पर्यटकहरू पुग्ने […]