Aamsanchar

पर्यटन ग्यालरी

सिक्किम । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा निजीक्षेत्र यसको प्रचार प्रसारमा निक्कै लागि परेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्रियाउने महत्वकाँक्षी योजना अघि सारेको छ । […]

शनिवार, भदौ ७, २०७६

काठमाडौं। राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालले ‘नेपाल दर्शन २०२०’ नामक फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न सहयोग गर्ने हेतुले यस प्रतियोगिताको आयोजना गर्न लागिएको हो। सरकारले सन २०२० […]

शुक्रवार, भदौ ६, २०७६

काठमाण्डौं स्थित हनुमान ढोका वसन्तपुर दरवार । यो दरबारमा २०७२ सालको भूकम्पका कारण धेरै क्षती पुगेको थियो, ढल्नबाट जोगिएको दरबारको केही भाग पनि हाल पूर्ण जिर्ण अवस्थामा छ । दरबार र यस क्षेत्रमा रहेका अन्य […]

बिहिवार, भदौ ५, २०७६

इलाम। संस्कृति पर्यटन तथा नागरिक उडड्यान मन्त्री योगेश भट्टराईले स्थानीय तहले बनाएको मास्टर प्लान अनुसार सघीय सरकारले सहयोग गर्ने बताएका छन् । गृहजिल्ला ताप्लेजुङ जाने क्रममा इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री […]

बिहिवार, भदौ ५, २०७६

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको उडानमा रोक लगाएको छ। नागरिक उड्डयनको नियमक प्राधिकरणले एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरिदिएको हो। एयरलाइन्सले प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा जहाजमा प्रयोग गरेको भन्दै सबै जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको […]

मङ्गलवार, भदौ ३, २०७६

काठमान्डाैं / पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् । सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले […]

मङ्गलवार, भदौ ३, २०७६

हल्दिवारी गाउँपालिका  बिकास निर्माण , धार्मिक सास्कृतिक पर्यटकीय तथा शिक्षाको क्षेत्रमा अग्रणी रुपमा परिचित हुँदै समृद्धिको गोरेटोमा अगाडि बडेको पाइन्छ । हल्दिवारी विश्व मानचित्रमा २६.३३,२६ उत्तरी आक्षस देखि ८८.१,१२ पुर्व देसाट्तेत्ग्फन्तरमा रहेको छ भने गापाको […]

मङ्गलवार, साउन १४, २०७६

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटीवापतको […]

सोमवार, साउन १३, २०७६

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ […]

सोमवार, साउन १३, २०७६

झापा भन्ने बित्तिकै धेरेले तराईमात्र हो भन्ने बुझाई छ । तर झापामा फराकिला खेतका फाट, जंगल, चुरे र अग्ला पहाड पनि छ । अनि झापा भन्ने वित्तिकै गर्मी धेरैहुने ठाउँ भन्ने सोचाई छ त्यसो पनि […]

आइतवार, साउन १२, २०७६