Aamsanchar

पर्यटन ग्यालरी

पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बु पोखरी क्षेत्र । धार्मिक तथा पर्यटकीय दृष्टिकोष महत्त्वपूर्ण यस स्थल  पुग्न पाँचथर जिल्ला सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा पर्दछ । तिम्बु पोखरी समुन्द्री सतह देखि करिब ४,२३८ […]

आइतवार, जेठ २७, २०८१

झापाको कनकाई नगरपालिका स्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल कोटीहोम । कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । विक्रम संवत २०४२ सालको महायज्ञ सम्पन्न भए पश्चात यस क्षेत्रको धार्मिक विकास सुरु भएको हो । सो बेला […]

बिहिवार, जेठ १०, २०८१

गोक्यो तालहरू, समुद्र सतहबाट करिब ५ हजार मिटर उचाइमा, विश्वको सबैभन्दा उच्च ताजा पानीको ताल प्रणाली हो। गोक्यो तालको चम्किलो नीलो र हरियो पानी नेपालको सबैभन्दा सुन्दर र यादगार स्थलहरू मध्ये एक हो। गोक्यो लेक्स […]

बिहिवार, जेठ १०, २०८१

अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दही चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर […]

शुक्रवार, चैत २३, २०८०

इलाम जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने पर्यटकीय स्थल झन्डी डाँडा । झापाको बाहुनडाँगी देखि करिव एक घण्टाको मोटर बाटोको दूरीमा पर्दछ झन्डी डाँडा । 

आइतवार, पौष २२, २०८०

इलाम र पाँचथर जिल्लाको सिमा क्षेत्र पाटेनगी–लुहाकिलबाट देखिएको कञ्चनजंगा र कुम्भकर्ण हिमाल । फोटो: बिनोद पाण्डे/आमसंचार

शुक्रवार, पौष २०, २०८०

पर्यटन नगरी पोखरामामा रहेको विन्ध्यवासिनी मन्दिर । यो मन्दिर पोखरामा निर्माण भएका अरु मन्दिरहरू मध्ये सबैभन्दा पुरानो मन्दिर हो। पोखराको २, मिरुवामा अवस्थित यो हिन्दु मन्दिर धार्मिक सँगै पर्यटकीय दृष्टिले पनि प्रसिद्ध रहेको छ ।  […]

मङ्गलवार, पौष १०, २०८०

बिर्तामोड । इलाम उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भएको जिल्लामा पर्दछ । इलाममा खासगरी सूर्योदय हेर्नको लागि दर्जनौं डाडाँहरु रहेका छन् । इलाममा मुख्य गरि राम्रो सँग सूर्योदय हेर्नको लागि सन्दकपुर, श्रीअन्तु डाडाँ प्रमुख स्थलहरू हुन भने […]

मङ्गलवार, मंसिर १९, २०८०

बिर्तामोड । पूर्व पश्चिम महेन्द्र राजमार्ग मा पर्ने कर्णाली प्रदेशमा पर्ने कर्णाली पुल पर्यटकहरूका लागि रमणीय स्थल बन्ने गरेको छ ।  महेन्द्र राजमार्ग हुँदै अवलोकन भ्रमणमा निस्किएका विभिन्न जिल्लाका विद्यार्थीहरू समुह समुह कर्णाली पुलमा भेटिन्छन् […]

मङ्गलवार, मंसिर १९, २०८०

झापाको सुरुंगा बजार देखि सुकेडाँगी धनुषकोटी पर्यटकीय क्षेत्र जाने बाटो । यो बाटो हुँदै इलाम माई नगरपालिकामा रहेको जगन पाण्डे दरवार भग्नावशेष क्षेत्र र झण्डी डाँडा पनि पुग्न सकिन्छ । फोटो श्रोत: पूर्वी ब्लुज

बिहिवार, मंसिर १४, २०८०