Aamsanchar

पर्यटन ग्यालरी

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यो कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारण पनि चर्चामा रहेको छ । समुद्र सतहबाट ४ हजार […]

शुक्रवार, भदौ १५, २०८०

झापाको बुद्धशान्ति र इलामको रोङ गाउँपालिकाको एक संगम स्थल गौडा (जोरसाँघु) । इलाको दक्षिणी र झापाको उत्तरी सिमाना शान्तिनगरको सिरानमा पर्छ यस ठाउँ । प्राकृतिक पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि उचित प्रचारको अभावमा शुन्दर भएर […]

बिहिवार, भदौ ७, २०८०

प्राकृतिक सौन्दर्य, धार्मिक, जैविक तथा सांस्कृतिक महत्त्व बोकेको तिम्बुङ पोखरी पूर्वी नेपालको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साबिकको कालिखोला गाविसमा पर्छ । ४४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर दक्षिण लम्बाई र १५४ मिटर पूर्व–पश्चिम […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठुलो स्तुप हो, बौद्धनाथ स्तुप । राजधानीदेखि झण्डै ८ कि।मि पूर्वमा अवस्थित छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर […]

बिहिवार, असार २८, २०८०

मायादेवी मन्दिर नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा अवस्थित युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको मन्दिर हो। यो मन्दिर गौतम बुद्धको जन्म भएको स्थानमा निर्माण गरिएको प्रमुख मन्दिर हो । फोटो : बिनोद पाण्डे /आमसंचार

सोमवार, असार २५, २०८०

बिर्तामोड । झापामा पहिलो पटक स्वास्थ्य संगै पर्यटन कार्यक्रम ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ आयोजना हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना र नेपाल एसोशियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स संघ ( नाटा ) कोशी […]

सोमवार, असार ११, २०८०

वर्षात पछि खुलेको इलाम रोङ गाउँपालिका स्थित सलकपुर । झापाको मेचीनगर बाहुनडाँगी देखि करिव ४ किलो मिटर उत्तरमा पर्ने सलकपुर ग्रामीण पर्यटनको लागि एक गन्तव्य पनि हो । फोटो : बिनोद पाण्डे/आमसंचार

शुक्रवार, असार ८, २०८०

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुन्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् […]

मङ्गलवार, जेठ २३, २०८०

झरनाको मूल नाम ‘पतेङ्ग खोहसिउ’ हो, जसको अनुवाद ‘तीन चरणको झरना’ हो भन्ने बुझाउँछ । यो नाम अझै पनि स्थानीय रूपमा प्रयोग गरिन्छ। यद्यपि झरना नजिकै एक साइनबोर्ड मा उल्लेख भए अनुसार इलिफेन्ट फल नाम […]

आइतवार, जेठ १४, २०८०