Aamsanchar

पर्यटन ग्यालरी

चाँदी झै चम्किएर सुसाइ रहेको इलामको रोङ गाउँपालिका ६ स्थित निन्दा खोला । यतिबेला पहाडका साना देखि ठूला खोला खोल्साहरू झङङ्ङ गरेर सुसाइ रहेको छ ।    फोटो: विनोद पाण्डे /आमसंचार

सोमवार, साउन ३०, २०७९

लुम्बिनी क्षेत्र भित्र रहेको गोल्डेन टेम्पल । लुम्बिनीमा म्यानमार सरकारले बनाएको गोल्डेन टेम्पलसहित विभिन्न गुम्बा, विहार तथा मन्दिरहरु रहेको छन् । मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्तिदीप, श्रीलंका, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, म्यानमार, चाइनिज, नेपाली,विश्व शान्ति […]

सोमवार, वैशाख २६, २०७९

भारतको दार्जिदिङमा रेलको फोटो खिच्दै एक फोटो पत्रकार । ब्रिटिसले शासन गरेको बेला कोईलाबाट चल्ने रेल संचालनमा ल्याईएको थियो । हाल यो रेल भन्दा छिटो यात्रा गर्न सकिने गाडीको सुविधा भएपछि स्थानिय दैनिक यात्रीले कम […]

आइतवार, वैशाख १८, २०७९

सुनसरी स्थित कोशी नदीको चतहरा घाट देखि बराहक्षेत्र घाम तर्फ अघी बढदै मोटरवोट । चतहरा देखि भोजपुरको सिमा क्षेत्र सम्म पुग्नको लागि कोशी नदीमा हाल एक दर्जन भन्दा धेरै मोटरवोटहरु संचालनमा रहेको छ । फोटो […]

बुधवार, वैशाख १४, २०७९

संखुवासभा, तेह्थुम र ताप्लेजुङ जिल्लाको संगम स्थलमा पर्छ  गुफा पोखरी । गुफा पोखेरी धार्मिक दृष्टिकोण र पर्यटकिय हिसावले प्रशिद्ध स्थलमा पर्छ । वरीपरी पाइने लालीगुराँसको कारण चैत र बैशाखामा धेरै पर्यटकहरु गुफा पोखरी पुग्ने गरेका […]

मङ्गलवार, चैत २९, २०७८

झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगी धनुश्कोटी धाममा स्थापित किरातेश्वर मन्दिर । कनकाई नदीको पूर्वीतट दोमुखा नजिकै रहेको यस मन्दिर क्षेत्र शान्त र रमणिय रहेको छ ।

मङ्गलवार, चैत १५, २०७८

इलाम रोङ गाउँपालिकामा सुरु भएको करसोङ पदमार्ग । यो पदमार्ग हासपोखरी देखि निन्दा सिरान सम्म १९ किलो मिटर दुरीको रहेको छ ।

बुधवार, फागुन १८, २०७८

झापा मेचीनगर स्थित सालबाडी पर्यटकिय स्थालमा बनाईएको हात्तीको प्रतिमा । सामुदायिक बन क्षेत्र भएकाले यस ठाउँमा जंगली हात्ती धेरै देखिने गरेको  स्थानीयहरु बताउ छन्   ।

शुक्रवार, पौष १६, २०७८

इलामको एक पर्यटकिय स्थल अन्तु पोखरी । सूर्योदयको दृष्य हेर्ने उत्कृष्ट स्थानले परिचित श्रीअन्तुमा बर्षेनी लाखौं आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । फोटो : विनोद पाण्डे/आमसंचार    

आइतवार, भदौ २७, २०७८

दुबई संयुक्त अरब इमिरेट्स (युएई) को सात सहर मध्ये एक हो । यो फारसी खाडी को दक्षिण मा अरब प्रायद्वीप मा अवस्थित छ । दुबईलाई कहिले काहिँ दुबई राज्य भनिन्छ यसलाई अमिरात बाट छुट्याउन । […]

आइतवार, साउन २४, २०७८