Aamsanchar

टोड्के झरना सुन्दर छ तर पुग्न कठिन

Author Image
सोमवार, वैशाख ४, २०८०

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा रहेको टोड्के झरना ।   पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित प्रचारप्रसार र भौतिक विकास गर्न नसक्दा यो स्थान ओझेलमा परेको हो । नेपालको पहिलो अग्लो तेह्रथुमको ह्यातुङ झरना पछि २ सय ८० फिट अग्लो दोस्रो झर्ना भए पनि सडक तथा पर्यटन पूर्वाधार विकास नभएको कारण टोड्के झरना यात्रा कठिन रहेको स्थानीहरू बताउँछन् ।  फोटो : सुजन तिम्सिनाको फेसबुकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर