Aamsanchar

पर्यटन ग्यालरी

पोखरा स्थित सराङकोटमा प्याराग्लाइडिङ उडाउने तरखर गर्दै एक पाइलट । फायल फोटो : बिनोद पाण्डे/आमसंचार

बिहिवार, जेठ ४, २०८०

काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी  वरिष्‍ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले  सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १०० औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष […]

बुधवार, जेठ ३, २०८०

पूर्वी पहाडलाई जोडने मेची राजमार्ग अन्तरगत इलाम जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा स्थापित कन्याम चिया बगान । फोटो : बिनोद पाण्डे/आमसंचार

शुक्रवार, वैशाख २९, २०८०

४९०० मिटर मा अवास्तिथ हिमलुङ आधार शिविरमा   मोबाइल सम्पर्क प्रयास गर्दै एक व्यक्ति ।  सो  क्षेत्रमा एक ठाउँमा मात्र टेलिफोन नेटवर्कले काम गर्ने गरेको छ ।  जसका लागि सामान्य बार फोनलाई लट्ठीमा बाँध्नु पर्ने हुन्छ। […]

मङ्गलवार, वैशाख १२, २०८०

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा रहेको टोड्के झरना ।   पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित प्रचारप्रसार र भौतिक विकास गर्न नसक्दा यो स्थान ओझेलमा परेको हो । नेपालको पहिलो अग्लो तेह्रथुमको […]

सोमवार, वैशाख ४, २०८०

नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि।स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि […]

मङ्गलवार, चैत २८, २०७९

पाँचथरको पौवाभञ्ज्याङ सिलौटिबाट देखिएको ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ)  हिमाल । केही दिन अघि वर्षा भएपछि हाल पहाडी क्षेत्रमा आकास खुलेका कारण हिम शृङ्खलाहरु छर्लङ्ग देखिने गरेको छ । ७७१० मिटर उचाइ रहेको हिमाल आरोहणमा यो सिजन […]

शनिवार, चैत २५, २०७९

इलाम जिल्लाको रोङ गाउँपालिकाले गत बर्ष देखि सञ्चालनमा ल्याएको पर्यटकिय गन्तव्य करसोङ मार्ग प्रवेश द्वार । रोङ गाउँपालिका –३ हाँसपोखरीदेखि रोङको ६ नम्बर वडा पाटापुरसम्मको करिब २९ किलोमिटर लामो पदमार्गलाई करसोङ पदमार्ग भनिन्छ । लोपोन्मुख […]

आइतवार, फागुन २८, २०७९

नेपालको प्रदेश नं १‎ मा अवस्थित पहाडी जिल्ला भोजपुरको सदरमुकाम भोजपुर बजार ।  उतिखेर नेपालको पूर्व चार नम्वर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला […]

शनिवार, फागुन १३, २०७९

झापा–इलाम सिमा क्षेत्र मेची राजमार्ग खण्ड जोर कलस देखि करिव ३ सय मिटर उत्तरमा रहेको स्वागत झरना । यो झरना रोङ गाउँपालिकाको एक पर्यटकीय गन्तव्यको रुपमा विगत केही वर्ष देखि चर्चामा आउन थालेको हो ।  स्वागत […]

शुक्रवार, असोज ७, २०७९