Aamsanchar

चुम भ्यालीको अन्तिम गाउँ

Author Image
मङ्गलवार, भदौ २६, २०८०

उत्तरी गोर्खामा पर्ने चुम भ्यालीको अन्तिम गाउँ निले । चुम भ्याली प्राकृतिकरुपले मात्र नभएर सांस्कृतिक रुपले पनी धनी क्षेत्र हो । चुम भ्यालीको सांस्कृतिक विशेषता भनेको चुम उपत्यकाभरि कुनै पनिखालको हिंसा हुँदैन, अर्थात काटमार हुदैन । फोटो श्रोत : हेर्नेकथा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर