Aamsanchar

इलामको एक होमस्टेमा अतिथिलाई खोयाको मालाले स्वागत 

Author Image
शुक्रवार, भदौ २९, २०८०

पर्यटकीय जिल्ला इलामको माइपोखरी स्थित देउराली सामुदायिक होमस्टेमा रङ्ग लगाएर बनाइएको मकैको खोयाको माला लगाएर अतिथिहरूलाई स्वागत गर्ने गरिएको छ । 

स्थानीय सामग्रीलाई प्रयोग गरेर पनि पर्यटकहरूलाई आर्कशित पार्न सकिन्छ भन्ने  उद्देश्यले यसरी खोयाको मालाले स्वागत गर्न थालिएको बताईएको छ । 

यो स्वागत गर्ने शैलीलाई त्यहाँ पुग्ने पर्यटकहरूले आत्मै देखि स्वीकार गर्ने गरेका छन् । 

विदेशी फूल तथा प्लास्टिक बाट तयार गरिएका माला हरूको विकल्पमा स्थानीय सामाग्रीलाई सबै पर्यटकीय स्थलहरूमा प्रयोग गर्ने बानी बसाउने हो भने  केही हद सम्म भएपनि नेपाली अर्थ विदेशिन रोकिन्छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर