Aamsanchar

सुन्दर भएर पनि ओझेलमा परेको गौंडा

Author Image
बिहिवार, भदौ ७, २०८०


झापाको बुद्धशान्ति र इलामको रोङ गाउँपालिकाको एक संगम स्थल गौडा (जोरसाँघु) । इलाको दक्षिणी र झापाको उत्तरी सिमाना शान्तिनगरको सिरानमा पर्छ यस ठाउँ । प्राकृतिक पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि उचित प्रचारको अभावमा शुन्दर भएर पनि ओझेलमा परेको छ गौंडा । फोटो:बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर