Aamsanchar

पर्यटन ग्यालरी

झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगी धनुश्कोटी धाममा स्थापित किरातेश्वर मन्दिर । कनकाई नदीको पूर्वीतट दोमुखा नजिकै रहेको यस मन्दिर क्षेत्र शान्त र रमणिय रहेको छ ।

मङ्गलवार, चैत १५, २०७८

इलाम रोङ गाउँपालिकामा सुरु भएको करसोङ पदमार्ग । यो पदमार्ग हासपोखरी देखि निन्दा सिरान सम्म १९ किलो मिटर दुरीको रहेको छ ।

बुधवार, फागुन १८, २०७८

झापा मेचीनगर स्थित सालबाडी पर्यटकिय स्थालमा बनाईएको हात्तीको प्रतिमा । सामुदायिक बन क्षेत्र भएकाले यस ठाउँमा जंगली हात्ती धेरै देखिने गरेको  स्थानीयहरु बताउ छन्   ।

शुक्रवार, पौष १६, २०७८

इलामको एक पर्यटकिय स्थल अन्तु पोखरी । सूर्योदयको दृष्य हेर्ने उत्कृष्ट स्थानले परिचित श्रीअन्तुमा बर्षेनी लाखौं आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । फोटो : विनोद पाण्डे/आमसंचार    

आइतवार, भदौ २७, २०७८

दुबई संयुक्त अरब इमिरेट्स (युएई) को सात सहर मध्ये एक हो । यो फारसी खाडी को दक्षिण मा अरब प्रायद्वीप मा अवस्थित छ । दुबईलाई कहिले काहिँ दुबई राज्य भनिन्छ यसलाई अमिरात बाट छुट्याउन । […]

आइतवार, साउन २४, २०७८

सन्ध्याकालिन समयमा बादलुको घुम्टोमा इलाम रोङ गाउँपालिको पाँच वटा पहाडको थुम्को । रोङमा यस्ता सयौं थुम्कोहरु रहेको छ । फोटो: विनोद पाण्डे/आमसंचार

सोमवार, साउन ११, २०७८

पूर्वको प्रमुख मध्येको एक पर्यटकिय स्थल इलामको कन्यामको नाम थाहाँ नहुने सायदै पूर्वेलीहरु कम होलान । कन्यामको चियाबारी देशमै एक नमुना चियाबारी हो । त्यहाँको चियाबारी, मौसम र हरियाली हेर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरुको […]

बिहिवार, जेठ २७, २०७८

ओखलढुङ्गा –सरकारले तयार पारेको नेपालको १०० गन्तव्य सूचीमा रहेको पोकली झरना लिखु गाउँपालिका–९ मा रहेको छ। नेपाल कै दोस्रो अग्लो झरना पोकलीको १३३ मिटर लामो छ। पोकली झरनाले लेती र वाच्पु गाउँलाई छुट्याएको छ। प्रकृतिसँग […]

शुक्रवार, पौष १७, २०७७

बिर्तामोड । हिमाललै हिमालले पूर्व पस्चिम सिमा बनेको हिमालमा अझै पनि कयौं नेपालीहर पुग्न सकेका छैनन् । यातायात र अन्य सुविधा अभवकाका कारण पनि हर नेपाली सर्वसाधारणहरु हिमान टेक्न पाएका छैनन् । आर्थिक अर्को पाटो […]

सोमवार, पौष १३, २०७७

मार्दी हिमाल आधार सिविरको यात्रामा आन्तरिक  पर्यटकहरु, पृष्ठभूमिमा अन्नपूर्ण साउथ हिमाल । विश्वमै प्रख्यात पदमार्ग हो, अन्नपूर्ण सर्किट पदमार्ग । अन्नपूर्ण सर्किटभित्र पनि थुप्रै रुटहरु छन् । यसमध्येको एक हो, मार्दी हिमाल बेसक्याम्प रुट । […]

सोमवार, मंसिर २२, २०७७