Aamsanchar

चमत्कारी विकास गर्दै अघि बढेको दुबई (फोटो फिचर)

Author Image
आइतवार, साउन २४, २०७८

दुबई संयुक्त अरब इमिरेट्स (युएई) को सात सहर मध्ये एक हो । यो फारसी खाडी को दक्षिण मा अरब प्रायद्वीप मा अवस्थित छ । दुबईलाई कहिले काहिँ दुबई राज्य भनिन्छ यसलाई अमिरात बाट छुट्याउन । दुबई मध्य पूर्व को व्यापार केन्द्र को रूपमा उभिएको छ । लिखित कागजातहरुमा यो शहर को अस्तित्व संयुक्त अरब इमिरेट्स को गठन भन्दा १५० बर्ष पहिले उल्लेख गरिएको छ ।

संसारलाई आफ्नो शुन्दर, अलोकिक विकास देखाउदै अघिबढेको सहरमा भ्रमण गर्नको लागि विश्वका मानिसहरु पुग्ने र नपुगेकाहरु एक पटक पुग्ने ईच्छा राख्ने गर्दछन् । दुबईलाई समुद्र र मरुभूमीको ठाउँ भनेर पनि चिनिन्छ । त्यही समुद्रको पानी र मरुभूमीलाई सदुपयोग गरेर दुवईले व्यापारिक अर्थ तन्त्र मात्र होईन, पर्यटनबाट आउने अर्थतन्त्रले दुवईलाई अझ समृद्ध शक्तिशाली बनाउदै लगेकोे छ । अब हेरौं दुवईका केही शुन्दर आस्चर्य चकित पुर्वाधारहरु । Photo source : Wanderer Arrow

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 563

प्रतिक्रिया (०)

सम्बन्धित खबर