Aamsanchar

पर्यटन ग्यालरी

नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा […]

मङ्गलवार, माघ २८, २०७६

चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ । चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको […]

सोमवार, माघ २७, २०७६

मेचीनगर । झापाको काकरभिट्टामा आजदेखि शुरु भएको छैठौं एशियन ग्रामिण पर्यटन महोत्सवलाई लिएर चौतर्फी आलोचना भएको छ । ग्रामिण क्षेत्रको विकास र प्रर्वधनको अवधारणामा विगतका बर्षमा गाउँमै आयोजना गरिदै आएको ग्रामिण पर्यटन महोत्सव यसबर्ष सहरको […]

आइतवार, माघ २६, २०७६

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २, सूर्योदय र माईनगरपालिकाको संगम स्थलमा रहेको सहकाले छाँगो । भर्खरै प्रचारमा आउन थालेको यस छाँगोमा पुग्न अर्जुनधाराको सदरमुकाम शनिस्चरे बजार हदै खुदुनाबारी पुगेर करिव ३ किलो मिटर उत्तर तर्फ […]

आइतवार, माघ २६, २०७६

सुयोग ढकाल आउनुहोस आज केही भौगोलिक कुराहरुलाई ब्याख्या गरौ किनभने आज विश्व सिमसार दिवस हो अनि विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण छ । समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने […]

आइतवार, माघ १९, २०७६

काठमाडौँ । अन्नपूर्ण हिमालको पश्चिम फेदीको खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा बाटो बिराएर बिहीबार दिउँसोदेखी बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटक शुक्रबार साँझ ८।३० बजेसम्म फेला परेका छैनन् । फसेका पर्यटकको […]

शनिवार, माघ १८, २०७६

सव्द/तस्वीर : बिनोद पाण्डे हुनत नेपालमा जे जती ठाउँहरुको प्रचार भएको छ धार्मिक दृष्टीकोणले मात्र भएका छन । अन्य सम्भावनाले प्रयाप्त भए पनि त्यस ठाउँलाई कपोकल्पित धार्मिक किम्वदन्ती बनाएर भए पनि धार्मिक स्थल बनाउने गरेका […]

सोमवार, माघ १३, २०७६

  भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपियन युनियनका प्रतिनिधि, विश्व बैंक एशियाका प्रमुख लगायतका विशिष्ट आज यहाँ आउँदै छन् । […]

सोमवार, माघ १३, २०७६

विष्णु आचार्य आन्तरिक साथै बाह्र्य पर्यटन प्रवद्धनमा झापामा धार्मिक साथै प्राकृतिक दृष्टिकोणले धनी छ । प्रकृतिले दिएको मनोरम ठाउँ संगै मानवनिर्वित पर्यटकिय गन्तव्यहरु निकै फड्को मारिसकेको छ । अब यी पर्यटकिय गन्तव्यलाई उचित ब्यबस्थापन साथै […]

शनिवार, माघ ११, २०७६

काठमाडौँ :  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले […]

सोमवार, माघ ६, २०७६