Aamsanchar
Adv top
Adv below_nav

दुई पालिकाको सिमाना देउमाई खोला


इलाम जिल्लामा पर्ने देउमाई खोला । यो खोलालाई देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको सिमाना बनाईएको छ । देउमाईबाट माङसेबुङ प्रवेश गरेको करिव चारसय मिटरको दुरीमा प्रशिद्ध गजुरमुखी घाम पुगिन्छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।