Aamsanchar
Adv top
Adv below_nav

मार्दी हिमाल आधार सिविरको यात्रामा आन्तरिक  पर्यटकहरु


मार्दी हिमाल आधार सिविरको यात्रामा आन्तरिक  पर्यटकहरु, पृष्ठभूमिमा अन्नपूर्ण साउथ हिमाल । विश्वमै प्रख्यात पदमार्ग हो, अन्नपूर्ण सर्किट पदमार्ग । अन्नपूर्ण सर्किटभित्र पनि थुप्रै रुटहरु छन् । यसमध्येको एक हो, मार्दी हिमाल बेसक्याम्प रुट । यो नयाँ पदमार्ग हो । यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल ऐना जस्तै नजिकै देखिन्छन् ।  फोटो: शरद जोशी/आमसंचार

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर