Aamsanchar

मार्दी हिमाल आधार सिविरको यात्रामा आन्तरिक  पर्यटकहरु

Author Image
सोमवार, मंसिर २२, २०७७

मार्दी हिमाल आधार सिविरको यात्रामा आन्तरिक  पर्यटकहरु, पृष्ठभूमिमा अन्नपूर्ण साउथ हिमाल । विश्वमै प्रख्यात पदमार्ग हो, अन्नपूर्ण सर्किट पदमार्ग । अन्नपूर्ण सर्किटभित्र पनि थुप्रै रुटहरु छन् । यसमध्येको एक हो, मार्दी हिमाल बेसक्याम्प रुट । यो नयाँ पदमार्ग हो । यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल ऐना जस्तै नजिकै देखिन्छन् ।  फोटो: शरद जोशी/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर