
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित होलिडे इन रिसोर्टको आज उद्घाटन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र […]
कनकाई । झापाको कनकाई नगरपालिका १ र २ नम्बर वडा मा पर्ने जामुनाबारी सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले भारतबाट अवार्ड प्राप्त गरेको छ । समितिले आज (शुक्रवार) सामुदायिक बनको सभाहलमा पत्रकार […]
कोशी प्रदेश सरकारले आज (शुक्रबार) पर्यटन वर्ष–२०८२ घोषणा गर्ने भएको छ । प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज विराटनगरमा एक कार्यक्रमगरी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्ने भएका हुन् । सरकारले पर्यटन वर्ष […]
पाहुना को अर्थ भगवान् अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो […]
बिर्तामोड । जहाज चढन वा ओर्लिने भद्रपुर विमान स्थल जानु हुदैछ ? जानु हुदैछ भने विमान स्थलको दायाँ बाया नहेरीकन विमान स्थलको टर्मिनल भवन भित्र छिर्नु होला । आवत जावत गर्दा दायाँ बायाँ सिधा अगाडि […]
काँकरभिट्टा । पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास र प्रचारको लागि कोशी झापाको काँकडभिट्टामा नेपाल र भारतका प्रत्यक्ष सरोकार राख्ने निकायका प्रतिनिधि बिच अन्तरक्रिया भएको । पर्यटन कार्यालय काँकरभिट्टाद्वारा मङ्गलबार आयोजित क्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम […]