Aamsanchar

पर्यटन

बिर्तामोड । झापाको काँकडभिट्टास्थित पर्यटन कार्यालयमा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने संघ–संस्था, व्यवसायी तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन तथा […]

मङ्गलवार, जेठ ५, २०८३

वराहक्षेत्र-  प्राचीन हरिद्वार चतराधाममा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको अगुवाइमा श्रीहनुमान मन्दिरपरिसरमा आञ्जनेय पर्वत शैलीको गुफा निर्माण भइरहेको छ । चतराधामस्थित श्रीराम तारकब्रह्म पीठमा अवस्थित हनुमान मन्दिरपरिसरमा उक्त शैलीको गुफा निर्माण कार्य अघि बढाइएको हो । सुनसरीको वराहक्षेत्र–१ चतरामा […]

शुक्रवार, जेठ १, २०८३

सरकारले नेपाललाई विश्वकै आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। नीति तथा कार्यक्रममा धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदीयमान गन्तव्यका रूपमा नेपाललाई […]

सोमवार, वैशाख २८, २०८३

ओखलढुङ्गा-  जिल्लाको सिद्धिचरण नगरपालिका–११ कमेरेडाँडा नजिक रहेको चर्चित झाक्रीढुंगालाई कुँदेर निर्माण गरिएको विशाल शिवमूर्ति यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । स्थानीयको पहलमा निर्माण गरिएको ‘झाक्रेश्वर महादेव’ नाम दिइएको उक्त मूर्ति करिब ४५ […]

आइतवार, वैशाख २७, २०८३

म्याग्दीः धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ। धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ। यो झरना सुन्दर, मनमोहक र […]

शुक्रवार, वैशाख २५, २०८३

झापा । सीमापार पर्यटनलाई नयाँ गति दिने उद्देश्यसहित “सीमापार पर्यटन सम्मेलन झापा–२०२६” को तेस्रो संस्करण सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र काँकरभिट्टास्थित पर्यटन कार्यालयको संयुक्त आयोजनामा भएको सम्मेलनले नेपाल–भारतबीच सहकार्य, नीतिगत सुधार र पर्यटन प्रवद्र्धनलाई […]

शुक्रवार, चैत २७, २०८२

इलाम –  इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा […]

बुधवार, चैत २५, २०८२

वराहक्षेत्र-  कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो । वराहक्षेत्र ६ स्थित सप्तकोसी नदी किनारमा […]

मङ्गलवार, चैत २४, २०८२

भोजपुर- जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका-४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित […]

आइतवार, चैत २२, २०८२

सुनसरी-  यहाँको रामधुनी नगरपालिका–६, शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा […]

बुधवार, चैत ११, २०८२