Aamsanchar

पर्यटन

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं।तारकेश्वर नगरपालिका–३, नागार्जुन क्षेत्रमा निर्माण सम्पन्न भएको नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंबाट केही दूरीमा अवस्थित, हरियाली र शान्त परिवेशले भरिएको यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास […]

मङ्गलवार, असार १७, २०८२

काठमाण्डौ – नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतमा रहेको साहसिक पर्यटन कम्पनी ´मच बेटर एड्भेन्चर्स`ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । […]

मङ्गलवार, असार १७, २०८२

रामेछाप । पर्यटकीय सिजन सुरु हुनासाथै मन्थली विमानस्थल असन्तुलित सेवा कारण असन्तुष्टि फैलिन थालेको छ । मुख्य रूपमै लुक्ला र फाप्लु उडानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन अस्थाई रूपमै मन्थलीको उपयोग गरिंदै आइएको अबस्थामा […]

आइतवार, असार १, २०८२

विराटनगर ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा सञ्चालन भएको सातदिने “पर्यटक प्रहरी अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको छ। जेठ २९ गते कार्यालयको सभाहलमा आयोजित समापन कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) दिपक पोखरेल प्रमुख अतिथि रहनु भएको […]

बिहिवार, जेठ ३०, २०८२

इलाम । पूर्वी नेपालको इलाम जिल्लामा अवस्थित कन्याम, प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक मनमोहक पर्यटकीय गन्तव्यको रूपमा प्रसिद्ध बन्दै गएको छ। हरियाली चियाबारी, शीतल मौसम र स्वच्छ वातावरणले यहाँ आउने जो(कोहीको मन लोभ्याउने गरेको छ। विशेषगरी […]

आइतवार, जेठ २६, २०८२