Aamsanchar

पर्यटन

धनकुटा- धनकुटाको सहिदभूमि–५ मा ढुङ्गैढुङ्गाको एक अनौठो स्थान छ । स्थानीयले सो स्थानलाई किवाढाडा भन्ने गरेका छन् । निर्माणाधीन अरुण कोरिडोरबाट करिब तीन सय मिटरमाथिबाट सुरु हुने यो स्थानमा अरू पाँच सय मिटरमाथिसम्म ढुङ्गैढुङ्गा छन् । यहाँ धेरै […]

बुधवार, भदौ ११, २०८२

बागलुङ । नेपालमा आधिकारिक रूपमा मान्यता पाएको एक मात्र शिकार आरक्षण क्षेत्र ‘ढोरपाटन’ पछिल्लो समय संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि चर्चामा आएको छ। सन् १९८७ मा स्थापना गरिएको यो आरक्षण क्षेत्र बागलुङ, म्याग्दी र रुकुम जिल्लाको […]

मङ्गलवार, साउन २७, २०८२

बिर्तामोड। इलाम जिल्ला र भारतको दार्जिलिङ सीमामा अवस्थित रमणीय गाउँ तुम्लिङ पछिल्ला वर्षहरूमा पर्यटकको मुख्य आकर्षण बन्दै गएको छ । समुद्री सतहदेखि करिब ३,००० मिटर उचाइमा रहेको यो गाउँबाट माउन्ट कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमाल श्रृङ्खलाको […]

शुक्रवार, साउन २३, २०८२

ताप्लेजुङ – मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ। लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो। ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन्। हिमाल तथा साहसिक पर्यटकका […]

बुधवार, साउन २१, २०८२

दार्जिलिङ । पश्चिम बंगाल राज्यको दार्जिलिङमा सञ्चालनमा रहेको ऐतिहासिक ‘टोय ट्रेन’ अर्थात् दार्जिलिङ हिमालयन रेल्वे (Darjeeling Himalayan Railway – DHR) आज पनि पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ। सन् १८८१ मा सञ्चालनमा आएको यो रेल […]

शनिवार, साउन १७, २०८२

वसन्तपुर । कोशी प्रदेश सरकारले भव्यताका साथ शुभारम्भ गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ को तीन महिना बितिसक्दा पनि तेह्रथुमको वसन्तपुरका होटल व्यवसायीहरूले खाना खुवाएको, सुताएको भुक्तानी रकम पाएका छैनन । उद्घाटन कार्यक्रममा अतिथि, सुरक्षा टोली, […]

आइतवार, साउन ४, २०८२

सुनसरी-  धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ । धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी […]

शुक्रवार, असार २७, २०८२

झापा । राधिका फाउण्डेशनको विशेष आयोजनामा “कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२” यहि आउँदो मङ्सिर महिनामा भव्य रूपमा आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई लक्ष्य गरेर आयोजना हुन लागेको महोत्सव कनकमाई भगवतीको […]

बुधवार, असार २५, २०८२