
केशवराज भण्डारी/ झापा, प्रदेश नम्वर एकको पूर्वी पहाडी जिल्ला पाँचथरका स्थानीय तहमा रहेका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको चिनारी दिदैे फिदिमका युवा रंगकर्मी एनवी अञ्जानले नयाँ गीत बजारमा ल्याएका छन् । साविक रानिटार गा.वि.स. वडा नं. […]
बिर्तामोड । गायक तथा संगीतकार सविन लिम्बुको आवाजमा रहेको गीत ‘मन मिलेपछी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘पल पलमा’,‘किन रुन्छ मन’,‘म भन्दा नी धेरै राम्री’लगायतका दर्जनौ चर्चीत गीतहरुमा आवाज भरेका लिम्बुको अर्को गीतको म्युजिक भिडियो […]
काठमाडौँ। गायिका मेलिना राई र गायक खुमन अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘कोइली कराउने’ बोलको गीत ओएसआर डिजिटलको युट्युबमार्फत बिहीबार रिलिज भएको हो। गीतमा शब्द देवी प्रसाद खनालको रहेको छ भने सङ्गीत खुमन […]
झापा । गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ गत आइतबार सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटल प्रालिले यूट्युबमार्फत भट्टराईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । गायिका भट्टराईको आवाज रहेको उक्त […]
झापा । श्रम गर्न विगत ७ वर्षदेखि युरोपमा रहेका झापाली गायक तुलसी शिवाकोटीले आफ्नो नयाँ गीत ‘राम्री’ सार्वजनिक गरेका छन् । तुलसीको स्वर, अदृश्य कुलुङको शब्द र रोशन श्रेष्ठको निर्देशनमा रहेको गीतमा निरज श्रेष्ठले संगीत […]