
Category: 'Video'

नेता विश्वप्रकाशको संगीतमा छोरी स्वीकृतिको ‘मिसले सोध्नु भयो’ गीत सार्वजनिक
नयाँ वर्षको अवसरमा ‘मिसले सोध्नु भो’ बोलको गीत युटुवमा सार्वजनिक भएको छ। स्वीकृति शर्माको शब्द र स्वरमा यो गित बजारमा आएको छ। उक्त गितको संगित स्वीकृतिका बुवा नेपाली काँग्रेसका प्रवक्ता, ऐना कार्यक्रमका संचालक विश्वप्रकाश शर्माले […]
फोटो पत्रकार वन्तको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा वढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष […]
बलात्कार, हत्या विरुद्ध समिक्षाको ‘न्यायको खोजी’
पाँचथर । नेपालमा बलात्कार तथा बलात्कार पछि हत्या जस्ता जघन्य अपराध बढ्दै गएपछी बलात्कार विरुद्ध एकाङ्की नाटक “न्यायको खोजी“ सार्वजनिक भएको छ । समिक्षा न्यौपानेको लेखन तथा अभिनय रहेको नाटक मिडिया कनेक्सन युट्युब मार्फत सार्बजनिक […]
यस्तो बन्यो दोमुखामा सुटिङ भएको ‘फूल झरेपछि’
बिर्तामोड । झापाको पर्यटकिय स्थल दोमुखामा छायाँकन गरिएको गिती भिडियो फूल झरेपछि युवटुवमा रिलिज भएको छ । कुमारी चेम्जोङको शब्द रचना, सबिन लिम्बुको स्वर तथा संगीत रहेको फूल झरेपछीलाई नव निर्देशक गजेन्द्र पृथकले गरेका हुँन […]
युवराजको ‘डोली जन्ति’ चर्चामा
झापा । गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ति लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ । उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह […]
युट्युबमा रिलिज भयो चलचित्र ‘आमा’ (चलचित्रसहित)
काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट चलचित्र आज युट्युबमा रिलिज गरिएको हो । दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला […]
६२ बर्षमा आवाजको जादु छर्दै मोरङका लामिछाने,‘गित गाउन नलाउ बुढेसकालैमा’ सार्बजनिक( भिडियो सहित )
झापा- ६२ बर्षको उमेरमा आवाजको जादु छर्दै मोरङका हरिलाल लामिछानेले पहिलो गित सार्बजनिक गरेका छन् । ‘गित गाउन नलाउ बुढेसकालैमा’ बोलको उक्त गितको भिडियो GJK Enter10 Nepal युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा शब्द […]