
काठमाडौं –नेपाली बजारमा सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको छ। […]
काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ८०० रूपैयाँ रहेको छ। सोमबार प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार […]
काठमाण्डाै – पुँजीबजार सुदृढीकरण बृहत् कार्यदलले अत्यावश्यक नपरी शेयर नबेच्न लगानीकर्तालाई आग्रह गरेको छ । शेयर बजार लगानीकर्ता सम्बद्ध सबै संस्थाको संयुक्त कार्यदलले अहिले प्रतिकूल अवस्था रहेको तर हल्लाको भरमा शेयर नबेच्न आग्रह गरेको हो […]
घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ । सरकारी निकायबाट विभिन्न समयमा गरिएका अध्ययन÷प्रतिवेदनहरूले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसक्दा राज्यले […]
काठमाण्डाै – सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा सुनकाे भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीकाे भाउ आज तोलामा ५ रुपैयाँले घटेर ११ […]
शरणामती। श्री न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था झापा गाउँपालिका(६ को १४ औं वार्षिक साधारणसभा हिजो मदरगाछमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हस्तबहादुर बोहोरा९कुमार० को अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्फा […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिक्षा बहुउदेश्यीय सहकारी संस्था को अध्यक्षमा पुनः सुब्रत न्यौपाने चयन भएका छन् । संस्थाको शुक्रवार बिर्तामोडको अग्रशेन भवनमा भएको ९ औं बार्षिक साधारणसभाबाट ४ बर्षिय कार्यकालका लागि न्यौपाने निर्बिरोध अध्यक्षमा […]
काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले […]
काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी पनि हिजो जस्तै तोलामा […]