
धनकुटा –धनकुटा नगरपालिका–९ मुलघाटबाट एक हजार रुपैयाँ दरका २८ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। चेकजाँच गर्ने क्रममा सोमवार राति प्रहरीले नोटसहित धनकुटा–१ हिलेका एक युवालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। सबै नोटमा […]
काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद गरेको छ । प्रहरीले एकैदिन फरक- फरक समयमा उक्त सुन बरामद गरेको हो । प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट दुई जनालाई […]
काठमाण्डाै – सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ आज तीन सय रुपैयाँले नै घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा […]
काठमाडौं – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० […]
काठमाण्डौ –सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ८९ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि दश रुपैयाँले बढेर तोलाको ११ सय […]
नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, […]
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । सो संगठनको आज बसेको भेलाले ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । उक्त समितिको जिल्ला संयोजकमा शिव […]
काठमाण्डौ- सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । हिजो […]
काठमाण्डौ – विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ । विद्युतीय गाडीकोे प्रवर्द्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ त्यस्तो […]