Aamsanchar

अर्थ

बिर्तामोड । झापाको बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल तथा स्कुटलको बिक्री केन्द्र सेवारो मोटर्स संचालनमा आएको छ । मंगलबार (आज) एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले रिवन काटेर उद्घाटन […]

मङ्गलवार, पौष २७, २०७८

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ […]

मङ्गलवार, पौष २७, २०७८

काठमाडौं – नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट जोगिन आवश्यक मापदण्डको अनिवार्य पालना गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गरेको छ।  सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था […]

सोमवार, पौष २६, २०७८

काठमाण्डाै – सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा काराेबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी […]

सोमवार, पौष २६, २०७८

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले संस्कार सिकाउनु पर्नेमा जोड दिनु भएको छ । सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने उहाँले बताउनुभयो । जिल्ला सहकारी संघ मोरङको २९ औं […]

आइतवार, पौष २५, २०७८

काठमाण्डाै – सरकारले दुधको मूल्य निर्धारणका लागि प्रकृया थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गरिसकेको छ । अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने काम भैरहेको […]

शुक्रवार, पौष २३, २०७८

काठमाडौं : नेपाली बजारमा सुन चाँदी भाउ घटेको छ।  छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन आज  ९१ हजार […]

शुक्रवार, पौष २३, २०७८

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ।  आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ।  यस्तै, तेजाबी […]

मङ्गलवार, पौष २०, २०७८

काठमाण्डाै – सुन चाँदीको भाउ आज केही घटेको छ । तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार […]

सोमवार, पौष १९, २०७८

बिर्तामोड । झापाको मेचीनगरमा रहेको जनता पेन्टस् उद्योगले आफ्नो उत्पादन संग जोडिएर सफलता पूर्वक काम गर्ने डिलर संचालक तथा पेन्टरहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बिच क्षेत्रगत डिलरका संचालकहरुलाई […]

आइतवार, पौष १८, २०७८