Aamsanchar

सुन चाँदीकाे भाउ आज

Author Image
शुक्रवार, पौष २३, २०७८

काठमाडौं : नेपाली बजारमा सुन चाँदी भाउ घटेको छ।  छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन आज  ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेको छ। आज चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर