काठमाडौँ – स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ। सोमबार एक तोला सुन […]