

काठमाडौं – साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ।
आज सुन तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य २ लाख ८६ हजार र ४ हजार ७ सय २० रुपैयाँ तोकेको छ।

Views: 403


