काठमाडौं – गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो […]
सुनसरीका तरकारी खेती गर्ने कृषक दिनेश काफ्ले हरेक हप्ता सहकारीको किस्ताका लागि तरकारी बेचेको रकमवाट छुट्याउँदछन् । यस किस्तामा यिनले आफूले लिएको सहकारीको कर्जा ब्यापारमार्फत कमाएर तिरिरहेका छन्, सुलभ रुपमा कुनै धितो बिना समुहको सदस्य […]
काठमाडौं । लामो समयको लकडाउका कारण उद्योग व्यवसाय धरासायी बनेको भन्दै काठमाडौंका उद्योगी व्यवसायीले लकडाउन अवधिको बैंकको ब्याजमा शतप्रतिशत छुटको माग गरेका छन् । काठमाडौं उद्योग वाणिज्य संघ अन्तर्गतको काठमाडौं जिल्ला उद्योग व्यवसायी कोभिड–१९ संकट […]
विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ । बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले […]
चार महिना भन्दो धेरै बन्दाबन्दीको चपेटामा परेको यातायात सेवा र व्यवसायीहरु अत्यन्तै मकाृमा परेको भन्दै सहुलित पाउँ भन्न थालेका छन नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग […]
काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ । ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ […]
काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । […]
झापा । कोरोना कहरकाले नेपाल भारतमा भएको बन्दाबन्दी कारण देखाएर करिव तिन महिनादेखि रोकिएको मालबहाक गाडीहरु ७८ दिनपछि भारत प्रवेश खुल्ला गरिएको छ । । बुधवार नेपालको मेची नाका हुँदै १४ ओटा मालवाहक ट्रकले पानीटंकी […]
काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि […]
कोभिड–१९ महाव्याधिका कारण विश्वभरका विद्यार्थीको पढाइ अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा १ सय खर्ब डलर (१० ट्रिलियन)को अपूरणीय क्षति हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले महाव्याधिबाट बालबालिकाको पढाइ अवरुद्ध हुँदा अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ […]