Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
सोमवार, भदौ ७, २०७८

काठमाण्डौ –सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा आज ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

 

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३