Aamsanchar

अर्थ

दमौली। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित हुनुहुन्छ । ७० वर्ष उमेर पूरा भइसक्नुभएका उहाँले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाउनुभएको छ । उहाँलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् […]

मङ्गलवार, फागुन १३, २०७६

सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ । माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ […]

मङ्गलवार, फागुन १३, २०७६

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा ७८ हजार […]

सोमवार, फागुन १२, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, पूर्वसूचना तथा […]

सोमवार, फागुन १२, २०७६

नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको […]

सोमवार, फागुन १२, २०७६

चारपाने । पूर्वका कार प्रयोग कर्ताको लागि बिर्तामोडमा नयाँ मोडलको गाडीे आईतबार बाट बिक्री सुरुभएको छ । सहारा अटोमोवाईल्स प्रा.लि द्वारा बिर्तामोडमा संचालित रेनल्ट सोरुममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि कुमार भट्टराईले […]

आइतवार, फागुन ११, २०७६

काठमाडौँ । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पु¥याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र […]

आइतवार, फागुन ११, २०७६

दुई पाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरु तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ । नेपाल आफूहरुका लागि निकै महत्वपूर्ण र […]

आइतवार, फागुन ११, २०७६

काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय […]

शुक्रवार, फागुन ९, २०७६

लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्ष्भित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष्भित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । […]

शुक्रवार, फागुन ९, २०७६