
काठमाडौँ । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब […]
कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ । बाराको निजगढबाट बिहीबार पक्राउ परेका इल्ताफले निलेशको योजनामा […]
प्रतितोला एक लाख रुपियाँभन्दा माथि पुगेको सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली बजारमा एकै दिन छ हजार दुई सय रुपियाँले घटेर बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपियाँ रह्यो । त्यस्तै […]
कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपाल […]
मेचीनगर । विगत चार आर्थिक वर्षदेखि पूर्वीनाका काँकरभिट्टाबाट नेपाल र भुटानबीच हुने व्यपार भुटानको पक्षमा बलियो देखिएको छ । पूर्वी नाकाहुदै नेपालबाट भुटानतर्फ निकाशी हुने मालबस्तु भन्दा भुटानबाट नेपालतर्फ पैठारी भई आउने मालबस्तु बढि भएकाले […]
काठमाडौं । नागरिक कोरोना संकट प्रति सामना गरिरहेको अवस्था छ, जस अनुसार स्वास्थ र खाद्ययन्न बाहेका सबै उत्पादनको माग कम भएको वेला सुनको भाउ भने दिन, रात गर्दै उकालो लागिरहेको छ । सुनको भाउ दुई […]
काठमाडौं । पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि […]
‘आयात भन्दा निर्यात कम भएका कारण व्यापार घाटा ’ काँकरभिट्टा। नेपालले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा पूर्वीनाकाबाट हुने वंगलादेशसँगको व्यापार घाटा ३ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ व्यहोरेको छ । बंगलादेश मात्रै यस्तो मुलुक […]
सवैभन्दा बढी नेपाल प्रहरीले २९ लाख २३ हजार ७ सय २३ रुपैयाँ भन्सार कार्यालयबाट बुझेको भन्सार अधिकारीको भनाई मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा ४५ लाख रुपैयाँबढी पुरस्कार वितरण गरेको […]