कुलप्रसाद ओडारी सभापति— कन्काई यातायात व्यवसायी संघ बिर्तामोड कन्काई यातायात व्यवसायी संघ, बिर्तामोड, झापा संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम दर्ता नम्बर १६२ मिति २०५१÷०२÷१० गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको हो […]
विराटनगर: नेपालको पूर्वी नाकाबाट गत आर्थिक वर्षमा भारतलगायत तेस्रो मुलुकमा २७ अर्बको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात भएका छन्। सोमध्ये भारततर्फ २३ अर्ब २७ करोड ९९ लाख १३ हजार ७११ मूल्य बराबरको अर्थात ८७ प्रतिशत […]
बिर्तामोड । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी संघ झापालाई निर्माण व्यवसायीको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । महासंघले रजत जयन्ती समारोहको अवसरमा गरेको सम्मान पत्र महासंघका केन्द्रीय सदस्य ऋषिराज जोशी र […]
इनरुवा। सुनसरीको दुहवीभलुवा नगरपालिकाको चौथो नगर परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रमहरु बिहीबार सार्वजनिक गरिएको छ । नगरपालिकाले आफ्नो नगर परिषद्बाट पारित गरेको विभिन्न शीर्षकको बजेट रु १२ करोड ६३ लाख चार हजार रहेको जनाएको […]
विराटनगर। विराटनगर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि करिब १ अर्ब ९० करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । कार्यकारी अधिकृत दीपक कोइरालाले ३३औं नगर परिषद्बाट पारित ०७४/७५ को नीति, कार्यक्रम तथा अनुमानित […]
बिर्तामोड । हार्डवेयर व्यवसायी संघ झापाको दोस्रो सधारणसभाले तीन बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको छ । धनुषकोटीधाम परिसर कनकाईमा भएको साधारणसभाले संघको अध्यक्षमा पुनः मातृका कोइरालालाई सर्वसम्मत चयन गरिएको छ । संघको बरिष्ठ उपाध्यक्षमा […]
खोटाङ । रक्त अर्बुदरोगबाट पीडित आमाको उपचारका क्रममा मृत्यु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोराको पालनपोषण तथा शिक्षादीक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ । खोटाङ खार्मी–८ की १८ वर्षीया कविता तामाङको उपचारका क्रममा गत साउन […]
काँकरभिट्टा। ज्येष्ठ नागरिक समिति मेचीनगरलाई काँकरभिट्टास्थित समाजसेवी एक गुरुङ्ग परिवारले शुक्रबार आर्थिक सहयोग गरेको छ । काँकरभिट्टामा आयोजित एक कार्यक्रममा ज्येष्ठ नागरिक भेटघाट चौतारी भवन निर्माण सहयोगार्थ समाजसेवी नगेन्द्र गुरुङ्ग र उनकी श्रीमती पुष्पा गुरुङ्गले […]
खोटाङ। दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको पर्यटन विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ । मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु […]
सर्वेक्षणमा स्थानीयको अवरोध सरकारको महत्वकांक्षी लक्ष्य अन्तर्गत शुरु भएको पूर्वपश्चिम रेलमार्ग विस्तारको सर्वेक्षणमा पूर्वमा भने अवरोध सिर्जना भएको छ । सर्वेक्षणका लागि आएको टोलीलाई मोरङ्का केहि स्थानमा स्थानीयबासीले अवरोध गरेका हुन् । आफ्नो जमिनबाट रेल […]