Aamsanchar

अर्थ

उर्लाबारी । मोरङको मधुमल्लाका बाढीपीडितलाई पूर्वी मोरङका सङ्घसंस्थाको सहकार्यमा राहत सङ्कलन गरी ५० घरपरिवारका लागि चार लाख रुपैयाँ बराबरको आवश्यकीय सामग्री मंगलबार वितरण गरिएको छ । स्थानीय न्यानो अभियानका संयोजक पूर्ण सिङ्गकको अगुवाइमा ‘सहयोगीहरुको हात, […]

बुधवार, असार २२, २०७३

बिर्तामोड । ट्राभल्स सङ्घ झापाको चौंथो साधारणसभाले शङ्कर भट्टराईको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि नयाा कार्य समिति चयन गरेको छ । झापाका ट्राभल्स व्यवसायीहरूको प्रतिनिधि संस्था मानिएको यस संस्थाको नाम समेत साधारणसभाले परिवर्तन गरेको […]

आइतवार, असार १९, २०७३

काठमाडौँ । सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ […]

शनिवार, असार १८, २०७३

(भीष्मराज ओझा) काठमाडौँ । आजभन्दा ४१ वर्षअघि तराईबाट राजधानी घुम्न आउनुभएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो । ‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ले आज यहाँ […]

बुधवार, असार १५, २०७३

खोटाङ  । जिल्लामा यसअघि सङ्कलन गरिएका गरिब घरपरिवारको प्रारम्भिक तथ्याङ्कमाथि ‘छानबिन’ सुरु गरिएको छ । आर्थिक वर्ष २०६९÷७० मा सङ्कलन गरिएको गरिब घरपरिवारको तथ्याङ्कमा समावेश हुनबाट छुटेका गरिब घरपरिवारलाई तथ्याङ्कमा समेट्न र मापदण्ड विपरीतका घरपरिवारलाई […]

बुधवार, असार १५, २०७३

उद्योग सङ्घ भवन निर्मित भद्रपुर । झापा उद्योग सङ्घको भवन उद्योग व्यवसायीको सहयोगबाट रु एक करोड ४३ लाख ५५ हजार ५४० लागतमा निर्माण भएको छ । भवनको क्षेत्रफल दुई कट्ठा १७ धुर जग्गामा बनेको भवनमा […]

मङ्गलवार, असार १४, २०७३

काठमाडौँ । पदयात्री पर्यटकलाई सम्बन्धित गन्तब्यमा पुग्न र त्यहाँको विस्तृत जानकारी दिने गरी प्रविधिमैत्री सूचना प्रणाली लागू गरिने भएको छ । पथप्रदर्शकलाई लक्षित गरी नेपालमै पहिलो पटक नेपाली प्रविधि र सीपमा निर्माण गरिएको मोबाइल ‘एप्स […]

शनिवार, असार ११, २०७३

काठमाडौँ । नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । […]

शुक्रवार, असार १०, २०७३

  काठमाडौँ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले प्लास्टिक सर्जरी, महँगो चस्माको खरिद, सुन्न सहयोग गर्ने मेसिन, झगडा गरी घाइते भएकालाई सेवा प्रदान नगर्ने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी […]

शुक्रवार, असार १०, २०७३

विर्तामोड। अन्तर्राष्ट्रिय क्षेत्रका व्यावसायिक व्यक्तित्वहरूले नेपाली अलैंचीप्रति निकै चासो देखाउन थालेका छन् । उनीहरूले सुकुमेललाई मात्र अलैंची मान्दै आएका पश्चिमा मुलुकका व्यावसायिक क्षेत्रका मानिसले नेपालको अलैंची देखेपछि र यसको स्वाद लिएपछि यो अलैंचीले तेस्रो बजार […]

बिहिवार, असार ९, २०७३