
बिर्तामोड, २१ माघ । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट बनाउन महिलाको ठूलो भमिका रहेको आयोजकले जनाएको छ । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा ५५ प्रतिशतभन्दा बढी महिला अवलोकनकर्ता आएका […]
बिर्तामोड । झापामा धेरै छापाखानाहरु सञ्चालनमा आएपनि छुट्टै पहिचान बनाउन सफल ग्लोबल लिङ्क प्रिन्ट एण्ड एभ्रटाइजिङले छोटो समयमा नै ग्रहाकको मन जित्न सफल भएको छ । सञ्चालनमा आएको तीन वर्षमा नै सबैको रोजाईमा पर्न सफल […]
झापा दमकका ब्यवसायी तथा बैकका ऋणीहरुले बैकको ज्यादती बिरुद्ध आन्दोलनको तयारी गरेका छन् । उनिहरुले सम्झौता विपरीत जानकारी नदिइकन समेत ब्याज बढाएको जनाउदै आन्दोलनको तयारी गरेकाहुन् । दमक उद्योग बाणिज्य संघले नै आन्दोलनको नेतृत्व […]
बिर्तामोड, ११ माघ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन एक नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा […]
झापा । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सवको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने जनाइएको छ । […]
काठमाडौं । गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यातगरेको छ। अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुलक एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको […]
काठमाडौं, १० मंसिर । ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले […]
सहारा नेपाल सहकारी संस्था लिमिटेडले विपन्न परिवारलाई आवास निर्माणका लागि झापाका स्थानीय तहसंग सम्झौता गरेको छ । चालू आर्थिक वर्षमा झापामा दुईसय वटा आवास निर्माण गर्ने योजना अनुरुप झापाका नगरपालिका तथा गाउँपालिकाहरुसँग आवास निर्माणका लागि […]
काठमाडौँ, चालू आर्थिक वर्षको दुई महिनामा मात्रै दुई प्रतिशत मात्रै पूँजीगत खर्च भएको पाइएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै दुई प्रतिशत पूँजीगत खर्च भएको […]