Aamsanchar

अर्थ

 झापा ।आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सबै प्रदेशमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास भण्डारण क्षमता बढाउने योजना अन्तिम चरणमा पुगेको उद्योग मन्त्रालयले जनाएको छ। प्रस्तावित योजना अनुसार निजी क्षेत्रसँगको साझेदारीमा कम्तीमा तीन महिनासम्मलाई पुग्ने गरी […]

सोमवार, असोज २४, २०७३

उर्लाबारी (मोरङ) । यस वर्षको दसँैमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द […]

शनिवार, असोज २२, २०७३

बझाङ । काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न […]

बिहिवार, असोज २०, २०७३

काठमाडौँ । छापावाल सुनको मूल्य  प्रतितोला रु एक हजार १०० ले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण त्यसको प्रभाव स्वरुपमा नेपाली बजारमा आज प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भएको हो […]

बिहिवार, असोज २०, २०७३

भोजपुर। राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको छ ।  नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको बैंकका शाखा प्रबन्धक उमेश नेपालले जानकारी […]

मङ्गलवार, असोज १८, २०७३

(कृष्णराज गौतम) काठमाडौँ । करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब रु तीन करोडको पुँजी विस्तार गरेको छ । वैदेशिक रोजगारीमा […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आज देखि नयाँ नोट बितरण गर्ने भएको छ । प्रत्येक ब्यक्तिलाई ३७ हजारको दरले नयाँ नोट दिने र यसका लागि नेपाल राष्ट्र बैंक थापाथलीमा ९ वटा काउन्टरको व्यवस्था […]

आइतवार, असोज १६, २०७३

[बिष्णुप्रसाद पोखरेल] दमक, जिल्लामा मागको तुलनामा खसिको उत्पादन कम भएपछि पूर्वी पहाडी जिल्लाबाट समेत त्यहाँका ब्यापारिहरूले खसिबोका बेच्नलाई ल्याउन थालेको पाईएको छ । झापाका प्रमुख हाटबजारमा पहाडका खसिबोका र भेडा समेत देखिन थालेकाछन् । बिगत […]

आइतवार, असोज १६, २०७३

पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि पेप्सी मम मेला तथा अल्ट्रा म्युजिक फेस्टिबल सुरु भएको छ । आर इभेन्ट्रस ट्रेनर नेपालको आयोजनामा भएको सो पेप्सी मम मेलामा करिब २० थरीका मःम बनाएर बिक्री गरिने संस्थाका […]

शुक्रवार, असोज १४, २०७३

तपाईँले बोक्ने गरेको मोबाइल सेट हराए नेपाल टेलिकम,एनसेल वा कुन दुरसंचार प्रदायक कम्पनीको सिम लिनु भएको हो त्यहाँ जानु पर्देन। मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । तपाईँले […]

बुधवार, असोज १२, २०७३