Aamsanchar

कृषि

दाङ। बबई गाउँपालिकाको वडा नम्बर ३ मा समृद्धि स्वावलम्बी समूहका दिदीबहिनीहरूले बाख्रा उपहार प्रदान गरेका छन्। बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत प्राप्त बाख्राहरूलाई समुहका सदस्यहरूले एकअर्कामा उपहार स्वरूप प्रदान गरेका हुन्। समूहका सदस्य […]

शुक्रवार, पौष ५, २०८१

इलाम- छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानलाई यतिबेला भने निकै उत्साह थपिएको छ । पछिल्लो साता १२ वर्षयताकै उच्च मूल्य (प्रतिमन एक लाख १० हजारमा रुपियाँ) मा कारोबार […]

बिहिवार, पौष ४, २०८१

झापा- कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोेमा यस वर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत […]

बुधवार, पौष ३, २०८१

बिर्तामोड ।  झापाको हल्दिबारी गाउँपालिका परिसरमा नवनिर्मित पशु उपचार अस्पताल भवनको आज एक भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। यो अस्पताल भवनको उद्घाटन झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङदेनले गरेका […]

सोमवार, पौष १, २०८१

सोमवार, पौष १, २०८१

गण्डकी –पोखरा महानगरपालिकाले गहुँखेतीमा किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। महानगरपालिकाले हिउँदे बाली प्रवर्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुदान दिने निर्णय गरेको हो। महानगरको […]

शुक्रवार, मंसिर २१, २०८१

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ गर्न मेसिनको प्रयोग गरेपछि यो कार्य सहज र प्रभावकारी भएको छ। फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार, २०७५ सालदेखि नेपालमा पहिलोपटक सुन्तलाको ग्रेडिङ मेसिन जडान गरिएको हो। यो […]

बुधवार, मंसिर १९, २०८१

सुनसरी- बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइकृषि फर्म दर्ता गरी गाउँमै शुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। सात वर्षसम्म वैदेशिक रोजगारीमा […]

बुधवार, मंसिर १२, २०८१