
काठमाण्डौ –सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ । राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो […]
काठमाडौं । बंगलादेशबाट सापटीमा ल्याउने भनिएको युरिया मल कहिले आउने, नआउने अझै टुङ्गो छैन तर त्योभन्दा पछि प्रकृया शुरु गरेको चीनबाट भने मल आइपुग्ने भएको छ । भदौंको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका […]
बिर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर २ मा विकासको नाममा सार्वजनिक पैनी पुरेर बाटो बनाउन थालिए पछि स्थानिय कृषकहरुले चिन्ता व्यक्त गरेका छन् । वडा–२ को वडाकार्यलय पश्चिमको बेलखाडी बाँध रहेको छ । उक्त […]
लमजुङ । उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थाले पछि चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका […]
काठमाडौं । फाईदा भन्दा स्वादको आधारमा आजभोली खानेकुरा छान्ने चलन छ । बाल बच्चा, यूवा देखि प्राय सबै उमेरकाले स्वादलाई महत्व दिईरहेको पाईन्छ । तर पहाडी क्षेत्र र तराईमा बस्ने बुर्जुक नेपाली समाजमा कोदोको परिकारलाई […]
चारपाने । तिहार सुरु भई सक्यो तिहारलाई फूलको पर्वको रुपमा पनि लिईन्छ, त्यसैगरी छठ पर्वमा पनि फूल धेरै खपत हुन्छ । सयपत्री, मखमली लगायतका फूलले घर गाउँ उज्यालो भएको छ, त्यस्तै झापाको विर्तामोड–४ स्थित एउटा […]
काठमाडौं । स्वदेशी बिजुली उपयोग गरेर नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने निष्कर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निकालेको छ । मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारी संयोजक रहेको अध्ययन कार्यदलले कृषिमन्त्री घनश्याम भूसाललाई बुझाएको प्रतिवेदनमा […]
बाहुनडाँगी : मानिसमा भित्रैदेखि गर्ने चाहाना इच्छा र दृढ संकल्प भए न उमेरले रोक्दो रहेछ , न त धन कमाउन विदेशिनु नै पर्ने रहेछ । यस्तै उदाहरण पेश गर्नुभएको छ, झापाको मेचीनगर —४ आमडाँगी जागृति […]
कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला […]