ललितपुर। मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन नसकेको जनाएको छ । नार्कमा कार्यरत […]
कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको […]
तनहुँ। जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर २३ वर्षपछि पहिलो पटक रोपाइँ गरिएको छ । विसं २०५२ मा उक्त नहरको पानी ल्याएर ताले फाँटमा रोपाइँ गरिए पनि […]
पोखरा । कास्की, तनहँु र स्याङ्जा भएर बग्ने सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा यस आसपासको ५०० रोपनीभन्दा बढी उब्जाउयोग्य जग्गा बगरमा परिणत भएको छ । कृषि योग्य खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा […]
चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र […]
चारपाने । आफ्नो जग्गाको पानीको मूल आफैले उपभोग गर्न नपाउने गरी अन्यत्रै पानी लैजान इन्टेक निर्माण गरेपछि एक किसानले बिहीवार पत्रकार सम्मेलन गरी न्याय दिन आग्रह गरेका छन् । रोङ गाउँपालिका– २ बरफल्याङ्ग निवासी अग्रज […]
चारपाने, माघ २५ । नमुना कृषक समूह समिति अध्यक्षमा छविलाल लम्साल सर्वसम्वत चयन भएका छन । कनकाई नगरनगरपालिका धनुश्कोटीमा विहिबार नमुना कृषक समूहको १५ औं साधारणसभा चौथो अधिवेशनले अध्यक्ष लम्साललाई चयन गरेको हो । अध्यक्ष […]
मोरङ, घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा […]
भद्रपुर, झापामा गएको साउनदेखि कात्तिकसम्म खाद्यान्नमा न्यूनतम आवश्यकता पूरा गर्न ८० प्रतिशत घरधुरी सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खाद्यान्नमा आउँदो फागुनसम्मको अवस्था पनि यस्तै रहने कार्यालयले जनाएको छ । विगतको भन्दा […]
सप्तरी, साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ । बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले धान उत्पादनमा […]