Aamsanchar

कृषि

बिर्तामोड। बिर्तामोडका महिलाले छतमा गमला राखेर जैविक तथा बेमौसमी तरकारी खेती गर्ने अठोट गरेका छन् । बजारमा विषादियुक्त सागसब्जीले मानव स्वास्थ्यमा नै गम्भीर असर पार्नुका साथै क्यान्सरजस्तो प्राणघातक रोग बढ्दै गएको भन्दै उनीहरुले अब अग्र्यानिक […]

बुधवार, जेठ ३, २०७४

विराटनगर । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएकोे छ ।  चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो […]

बुधवार, जेठ ३, २०७४

बैतडी । स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुने भएपछि यहाँका कृषकलाई मकै छर्न चटारो परेको छ । जिल्लाको मध्यक्षेत्रमा पर्ने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा मकै छर्न चटारो भएको स्थानीयवासी हेमराज गिरीले बताउनुभयो । वैशाख अन्तिम […]

सोमवार, जेठ १, २०७४

इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ । कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी […]

शनिवार, वैशाख ३०, २०७४

इलाम। मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ । गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि […]

शुक्रवार, वैशाख २९, २०७४

झापा  । लखनपुर–४ देखि दमक बजार र गौरादह बजार करिब छ÷छ किलोमिटरको दूरीमा पर्छ । ती दुवै बजारमा काँक्रा प्रतिकिलो रु ४० मा बिक्री हुन्छ । यस्तै खुर्सानी प्रतिकिलो रु ८० मा बिक्री हुन्छ । […]

बिहिवार, वैशाख २८, २०७४

बैतडी। जिल्ला पशुसेवा कार्यालय पाटनले ५५ हजार बाख्रामा पीपीआर विरुद्वको खोप लगाएको छ । यही वैशाख ११ गतेदेखि १० वटा प्राविधिकको टोली खटाएर जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न […]

मङ्गलवार, वैशाख २६, २०७४

भद्रपुर । झापामा हाल सिँचाइका लागि करिब रु ५५ करोड लागतका १२ योजना सञ्चालनमा रहेका छन् । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले कृषकको आवश्यकता र स्रोतको सदुपयोग हुने गरी सिँचाइको विकास र विस्तार गर्न लागेको […]

मङ्गलवार, वैशाख २६, २०७४

भद्रपुर । झापाको पथरियामा पोस्ट हार्भेस्ट(बाली उत्पादनपछिको काम) भवनको शुक्रबार शिलान्यास गरिएको छ ।  उत्पादनपछि गरिने सबै कार्यका लागि निर्माण हुने सो भवनका लागि परियोजनाले रु ५० लाख तथा साना किसान सहकारी संस्था लि कचनकल […]

शनिवार, वैशाख २३, २०७४

बाजुरा । तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले […]

शनिवार, वैशाख २३, २०७४