
झापा, झापाको पूर्वोत्तर गाविस बाहुण्डाँगीमा आयोजना आजबाट आठौं बौद्धमोड कृषि पर्यटन महोत्सवको सुरु भएको छ । बाहुण्डाँगी मूल कृषक समूह र ल्होछार समिति बाहुण्डाँगीको संयुक्त आयोजनामा गाविसको वडा नम्बर ४ स्थित बौद्धमोड बजारमा शुक्रबार र […]
विराटनगर। नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरले अहिलेसम्ममा दुई हजार ६४० क्विन्टल धान खरिद गरेको छ । कार्यालयले यस वर्ष पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । किसान धान बिक्रीका लागि आकर्षित […]
झापा, झापाको पूर्वोत्तर गाविस बाहुण्डाँगीमा आयोजना हुने आठौं बौद्धमोड कृषि पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बाहुण्डाँगी मूल कृषक समूह र ल्होछार समिति बाहुण्डाँगीको संयुक्त आयोजनामा गाविसको वडा नम्बर ४ स्थित बौद्धमोड बजारमा […]
बिर्तामोड। विद्यावारिधीमा कृषिवस्तु अलैंची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकहरुले अलैंची तथा अदुवाका रोपण विधिदेखि प्रशोधन र बजारीकरणसम्मको अवस्थाका बारे चासो देखाएका छन् । नेपाल अलैंची व्यवसायी महासंघले संयोजन गरेको ‘नगदे बाली […]
पाँचथर । उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै यहाँ उत्पादन भएको अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् । भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । […]
तेह्रथुम। जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ । कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको […]
इलाम । अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् । केही वर्षअघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसानले रासायनिक मल तथा विषादीयुक्त चियाको अन्तर्राष्ट्रिय बजार नभएको बुझेपछि […]
तेह्रथुम । तेह्रथुममा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खेती गर्न थालेपछि मनग्ये आम्दानी गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष करिब […]
मोरङ। मोरङको भौडाहा गाविसका कृषक जीतनारायण सरदारले थोरै जग्गामा तरकारी खेती गरेर वार्षिक लाखौँँ रुपैयाँ आयआर्जन गर्दै आउनुभएको छ । आफ्नो १० कट्ठा क्षेत्रफलमा उहाँले मौसमअनुसार हिउँदे, वर्षे तथा बेमौसमी तरकारी उत्पादन गरेर वार्षिक रुपमा […]