Aamsanchar

खेलकुद

काठमाण्डौ- भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट आज हुँदैछ । श्रृङ्खलामा २-२ को बराबरी भएसँगै आजको खेल निर्णायक बनेको हो । खेल बेलुका सवा सात बजे नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा सुरु हुनेछ । […]

शनिवार, चैत ७, २०७७

काठमाडौं- नेपालमा पहिलो फ्रन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग फुटबल(एनएसएल)को अक्सन आज हुँदै छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एनएसएलको अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ। नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा […]

शुक्रवार, चैत ६, २०७७

काठमाडौं- इङ्ल्याण्डविरुद्धको चौथो टी-२० क्रिकेट घरेलु टिम भारतले जितेको छ। अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो। जितसँगै ५ खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ। अब सिरिज विजेताको निर्णय […]

शुक्रवार, चैत ६, २०७७

काठमाण्डौ- च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त […]

बिहिवार, चैत ५, २०७७

काठमाण्डौ- इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई १–० गोल अन्तरले हराएको छ । गएराति भएकोे खेलमा लिभरपुलका डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको २९ खेलबाट ४६ अङ्क भएको छ । लिभरपुल छैठौं स्थानमा […]

मङ्गलवार, चैत ३, २०७७

काठमाण्डौ- भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल बन्द रङ्गशालामा हुने भएका छन् । गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो । […]

मङ्गलवार, चैत ३, २०७७

टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् । यसैबीच सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान आकृष्ट पारेका छ । उक्त तस्बिर कुनै विज्ञापनको सुटिङबाट खिचिएको जस्तो भान […]

आइतवार, चैत १, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन […]

आइतवार, चैत १, २०७७

धुलाबारी । रोलिङ क्लव धुलाबारीको आयोजनामा प्रदेश नं. १ स्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता’ चैत ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । धुलाबारी माविको खेल मैदानमा हुन गइरहेको यो प्रतियोगिता चौथो संस्करणको […]

शनिवार, फागुन २९, २०७७

काठमाण्डौ – काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवी क्रिकेट मैदानमा सशत्र प्रहरीको एपीएफ क्लबलाई आठ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो । एपीएफले दिएको एक सय ६ रनको […]

शनिवार, फागुन २९, २०७७